आर्थिक समृद्धिको प्रमुख आधार ऊर्जा : मन्त्री पुन
काठमाडौँ । सरकारले मुलुकको आर्थिक विकासको प्रमुख आधारका रुपमा ऊर्जा क्षेत्रलाई राखेर कानूनी, नीतिगत तथा संरचनागत सुधार गरी लगानीको वातावरण बनाएको भन्दै खुला हृदयसाथ नेपालमा लगानीका लागि वैदेशिक लगानीकर्तालाई आग्रह गरेको छ । संयुक्त अरब इमिरेटको अबुधावीमा जारी ‘बल्ड इनर्जी