एसपी मल्ललाई १२ घण्टाभित्र चितवन छाड्न निर्देशन
काठमाडौं । जिल्ला प्रहरी कार्यालय चितवनमा प्रमुख रहेका प्रहरी उपरीक्षक ‘एसपी’ दानबहादुर मल्ललाई पुस ४ गतेको निर्णयानुसार महानगरीय विमानस्थल सुरक्षा प्रहरी कार्यालयल, गौचर काठमाडौं सरुवा गरिएको थियो । तर, एसपी मल्लले अझै चितवन छाडेका छैनन् । एसपी मल्लको अटेरीका कारण