कलेजको सम्बन्धन परिवर्तन गराउने / १५ कलेजको अनुगमन
काठमाडौँ, सरकारले विदेशी विश्वविद्यालयबाट सम्बन्धनलिन अनुमति नदिइ लिएका कलेजको सम्बन्धन परिवर्तन गराउने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी विश्वविद्यालयको सम्बन्धन नयाँ कलेजलाई नभइ पहिले सम्बन्धन लिएका कलेजलाई नै फरक देश र विश्वविद्यालयको लागि सम्बन्धन परिवर्तन गराउने भएको