ठगीको आरोपमा शिवानन्द स्वामी भनिने भण्डारी पक्राउ
काठमाडौं । शिवानन्द स्वामी भनिने दिपक भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । शिष्यलाई ठगी गरेको आरोपमा महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले भण्डारीलाई आज पक्राउ गरेको हो । भण्डारीले शिष्यलाई विदेश पठाइदिने भनेर रकम उठाएको तर विदेश नपठाइदिएको भन्दै उनकै चार