भक्तपुरमा ६८ सडक निर्माण हुने
भक्तपुर । प्रतिनिधिसभा सदस्य महेश बस्नेतले चालु आवमा निर्माण हुने ६८ सडक निर्माण योजनाहरु सार्वजनिक गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता बस्नेतले आफ्नो पहलमा भक्तपुरको विकासका लागि केन्द्रीय सरकारको आर्थिक वर्ष २०७६/७७ मा बजेटबाट निर्माण शुरु भएको योजनाहरुका