सङ्घर्षबाट प्राप्त उपलब्धि संस्थागत गर्दै अघि बढ्नु अहिलेको आवश्यकता’ : सभामुख महरा
सभामुख कृष्णबहादुर महराले जनताको सङ्घर्षबाट प्राप्त उपलब्धिको संस्थागत विकास गर्दै सामाजिक न्याय, समानता र समृद्धिको यात्रालाई सँगसँगै अगाडि बढाउनुपर्ने अहिलेको महत्वपूर्ण कार्यभार रहेको बताउनुभएको छ । गणतन्त्र दिवसका अवसरमा आज सबै नेपालीमा शुभकामना दिँदै उहाँले गणतन्त्र, नयाँ संविधान, धर्मनिरपेक्षता, समानुपातिक÷समावेशी