एम्बुलेन्स सेवामा कुनै कमी आउन नदिने प्रतिवद्धता
भक्तपुर । भक्तपुर एम्बुलेन्स चालक संघको छैटौं वार्षिकोत्सव तथा दोस्रो अधिवेशनले नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । कार्यसमितिको अध्यक्षमा मध्यपुर हस्पिटलमा कार्यरत सानुकाजी श्रेष्ठ चुनिएका छन् । अधिवेशनले ९ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा नागरिक कम्युनिटी