रक्षामन्त्री पोखरेलद्वारा द्रुतमार्ग आयोजनाको निरीक्षण
काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई÷मधेश द्रुतमार्ग आयोजनाको निर्माणाधिन सडकको निरीक्षण भ्रमण गरेका छन् । मन्त्री पोखरेलले आज मख्खुवेशी, सिस्नेरी, बुदुने, राजदमार, बागदेव ईलाका र निजगढस्थित चिरो प्वइन्टको स्थलगत निरीक्षण गरेर स्थानीय कमाण्डरबाट वस्तुस्थिति तथा