दुवै आयोगका पदाधिकारीले सम्हाले कार्यभार
काठमाडौँ । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीले बिहीबार पद तथा गोपनीयताको सपथ लिनुभएको छ । सर्वोच्च अदालतमा आयोजित समारोहमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सत्य निरुपण आयोगका नवनियुक्त अध्यक्ष डा गणेशदत्त भट्ट र बेपत्ता आयोगका