मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका काम शुरु
वाग्मती । वाग्मती प्रदेश सरकारले स्थापना गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्नो काम शुरुआत गरेको छ । प्रदेशका मुख्यमन्त्री तथा प्रतिष्ठानका कुलपति डोरमणि पौडेलले प्रतिष्ठानका काम कारवाही विधिवत् शुरु भएको जानकारी गराउनुभयो । प्रतिष्ठानको आज यहाँ सम्पन्न पहिलो सभामा