जेष्ठ १ गते आकस्मिक रक्तदान कार्यक्रम हुने
काठमडौं । रगतको चरम अभाब भएको कारण जेष्ठ १ गते शनिवार रातोपुलमा आकस्मिक रक्तदान कार्यक्रण हुने भएको छ। रातोपुलको नेशनल बाथ रोग सेन्टरमा हुन लागेको रक्तदानमा कोभिडका बिरुद्ध पूर्ण सावधानी अपनाईने र प्रहरीसंग सहकार्य गरिने बताइएको छ। लाईन्स क्लब अफ