कोरोना विशेष अस्पतालको सेवा प्रारम्भ
चितवन । भरतपुरमा ७२ घण्टामा कोरोना विशेष (अस्थायी) अस्पताल सञ्चालनमा ल्याइएको छ । साधारण ५० श्यया तयार गरी सेवा प्रारम्भ गरिएको हो । १०/१० श्ययाको सघन उपचार कक्ष र हाइ डिपेन्डेन्ट युनिट (एचडीयु)को निर्माण कार्य भइरहेको छ । वाग्मती प्रदेशका