घरायसी विवादमा श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नुवाकोट । नुवाकोटमा एक पुरुषले पत्नीको हत्या गरेका छन्। घरायसी विवादका क्रममा शिवपुरी गाउँपालिका–७ का जीतमान तामाङले ४९ वर्षीया श्रीमतीको हत्या गरेका हुन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विक्रम लामाका अनुसार मङ्गलबार साँझ जीतमानले खुकुरी हानेर श्रीमती सविनाको हत्या