दैनिक एक सय सिलिण्डर
मकवानपुर जिल्लामा कोभिड– १९ सङ्क्रमितको उपचारका लागि अक्सिजन अभाव हुन थालेपछि हेटौँडा उपमहानगरपालिकाले दैनिक एक सय सिलिण्डर अक्सिजन ल्याउने अभियान शुरु गरेको छ । कोरोना सङ्क्रमणको दर बढिरहेको सन्दर्भमा हेटौँडा अस्पतालमा उपचाररत बिरामीलाई सघाउ पु¥याउने उद्देश्यले सो अभियान चलाएको उपमहानगरपालिकाले