आजदेखि नारायणगढ–मुग्लिन सडक नियमितरुपमा सञ्चालन हुने
चितवन । आजदेखि नारायणगढ–मुग्लिङ सडकखण्ड नियमित सञ्चालन हुने भएको छ । इच्छाकामना गाउँपालिका–६ चारकिलोमा पहिरो रोकथामका लागि यही फागुन २३ गतेदेखि बिहान १०:३० बजेदेखि दिउँसो ३ बजेसम्म बन्द गरिएको सडक आज दिउँसोदेखि नियमित सञ्चालनमा आउने भएको हो । पहिरो रोक्नका