प्रहरी सङ्गठनको विकास गर्न प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री पौडेल
मकवानपुर । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले रहरी सङ्गठनको विकास गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । उहाँले प्रहरी समायोजन पूरा नभएकाले प्रहरी सङ्गठनका समस्या तथा आवश्यकता पूरा गर्न प्रदेश सरकारले पर्याप्त काम गर्न नसकेको बताउनुभएको छ । उहाँले