ठूला व्यापारीहरु पौने तीन करोडसहित जुवाखालाट पक्राउ
काठमाडौं, मिनि क्यासिनोका रुपमा सञ्चालित एक जुवा अखडाबाट २५ जना हाइप्रोफाइल व्यापारीलाई पक्राउ गरेको छ । गएराति महाराजगञ्जको साम्बाला होटेल पछाडि सञ्चालित जुवाको खालमा छापामारी २५ जुवाडेलाई पक्राउ गरेको हो । जुवाको खालबाट प्रहरीले दुई करोड ६७ लाख रुपैयाँ नगद