नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त तालिम अभ्यास
काठमाडौं । छाउनीस्थित रेञ्जर गणमा कार्त्तिक १५ गते आयोजित एक समारोहकाबीच नेपाली सेना र अमेरिकी सेनाको संयुक्त तालिम अभ्यास “Ex- Teak Nail 22” को शुभारम्भ भएको छ । नेपाली सेनाको विशेष फौज बाहिनीका बाहिनीपति सहायक रथी ध्रुव प्रकाश शाहको उपस्थितीमा