घटस्थापनाको दिन ‘हेटौंडा रन’ हुने
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा २१ असोजमा घटस्थापनाको दिन ‘हेटौंडा रन २०७८’ को तयारी गरिएको छ । प्रतियोगिताबारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा खेलका आयोजक हेटौंडा खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाहीले खेल क्षेत्रको विकासका लागि आफूहरु ‘हेटौंडा