आज नेवार समुदायले कुछी भ्वय खाएर महाअष्टमी पर्व मनाउँदै
भक्तपुर । महाअष्टमी अर्थात् दसैँको आठौँ दिन । आज नेवार समुदायले कुछी भ्वय खाएर महाअष्टमी मनाउने छन् । केराको पातमाथि विभिन्न परिकार राखी कुछी भ्वय खानेछन् । कुछी भ्वय अर्थात् दुई मानाको भोज । जसमा कुछीको अर्थ दुई माना र भ्वयको