काठमाडौं बलात्कारीलाई सजाय माग गर्दै माइतीघरमा महिलाले गरेको प्रदर्शन । एक युवतीले सामाजिक सञ्जालमा सौन्दर्य प्रतियोगिताको नाममा आफूमाथि बलात्कार भएको खुलासा गरेपछि महिलाहरूले प्रदर्शन गरेका हुन् ।

७ जेष्ठ २०७९, शनिबार