बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले आज विश्वासको मत लिने
हेटौंडा । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज आइतबार सदनमा विश्वासको मत लिँदै हुनुहुन्छ । उहाँले मुख्यमन्त्री बनेको ५४औँ दिनमा प्रदेशसभामा विश्वासको मत लिन लाग्नुभएको छ । दिउँसो ३ बजे प्रदेशसभाको हिउँदे अधिवेशन बस्दैछ । सोही अधिवेशनमा मुख्यमन्त्री शाक्य विश्वासको