राष्ट्रपति भण्डारीले आज पहिलो युद्ध संग्रहालयको उद्घाटन गर्नुहुँदै
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज नेपालको पहिलो युद्ध संग्रहालयको उद्घाटन गर्नुहुने भएको छ । नेपालमा पहिलोपटक सिन्धुलीगढीमा स्थापना गरिएको युद्ध संग्रहालयको उहाँले उद्घाटन गर्न लाग्नुभएको हो । सो संग्रहालय युद्ध कला झल्किने गरी निर्माण गरिएको छ । नेपाली सेनाले