नागार्जुनको शिवपुरी जंगलमा भीषण आगलागी, नियन्त्रणका लागि हेलिकोप्टरको प्रयोग
काठमाडौं । काठमाडौँको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको जंगलमा भीषण आगलागी भएको छ । आइतबार बिहान ११ बजेबाट बुढानिलकण्ठ नगरपालिका–१ तौलुङबाट आगलागी सुरु भएको र अहिले क्रमशः फैलिँदै गएको काठमार्डौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो । उहाँले अहिले स्थानीय,