महिला दिवसमा परिसंघले गर्यो सम्मान
काठमाडौं । नेपाल उद्योग परिसंघले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा विभिन्न क्षेत्रमा सक्रिय महिलालाई सम्मान गरेको छ । साथै महिलालाई अघि बढ्न उत्प्रेरित गर्न सहयोग गर्ने पुरुषलाई पनि परिसंघले सम्मान गरेको छ । काठमाडौंमा आयोजित कार्यक्रममा परिसंघले रेणु शर्मा, कमला उप्रेती, उमा