पशुपतिनाथमा नेपाली पुजारी राख्न ठूलो आँट र साहस चाहिन्छः गोपाल किराँती
काठमाडौं । माओवादी कम्युनिस्ट पार्टी नेपालका संरक्षक गोपाल किराँतीले पशुपतिनाथ मन्दिरमा नेपाली पुजारी राख्न ठूलो आँट र साहस चाहिने बताएका छन् । सानो प्रयासले पशुपतिनाथमा भारतीय पुजारी हटाएर नेपाली पुजारी राख्न नसकिने उनको भनाइ छ । २०६५ सालमा पुष्पकमल दाहाल