मकवानपुरको इन्द्रसरोवरमा सुमो दुर्घटना हुँदा १३ जना घाइते
हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-५ स्थित मकैघारीमा सुमो दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । आज बिहान करिब ३:३५ बजे कुलेखानी मातातीर्थ सडकखण्डमा वीरगंजबाट काठमाडौंतर्फ जाँदै गरेको मधेस प्र ०३-००१ ज ०२८३ नम्बरको सुमो आफैं अनियन्त्रित भई सडकबाट करिब