११ जिल्लामा भारी वर्षा, बाढीपहिरोको जोखिम बढेपछि ‘अलर्ट’ जारी
काठमाडौँ । देशभर नै पानी परिरहेको छ भने कतिपय जिल्लामा ठूलो वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो ३ घण्टामा मकवानपुर, चितवन, तनहुँ, नवलपरासी, पाल्पा, रुपन्देही, कपिलवस्तु, दाङ, प्युठान, बर्दिया, कैलाली आसपास भारी वर्षा भएको छ। त्यसैले