नेकपा एमालेको संकल्प यात्रा सिन्धुलीको खुर्कोटमा
सिन्धुली । झुलाघाटदेखि चिवाभन्ज्याङसम्मको समृद्धिका लागि संकल्प यात्राका क्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितको टोली आज सिन्धुलीको खुर्कोटमा आइपुगेको छ । संकल्प यात्रा सुरु भएको १३ औं दिनमा ओलीसहित शीर्ष नेतृत्व नेकपा एमालेका संस्थापक नेता सहिद ऋषिराज देवकोटा (आजाद)