नेविसंघले व्याटल अफ टाइटनस्–टु रोबोट्स प्रतियोगीता गर्ने
काठमाडौं । नेपाल विद्यार्थी संघले व्याटल अफ टाइटनस्–टु रोबोट्स प्रतियोगीता आयोजना गर्ने भएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले खेल, मनोरञ्जन, सिर्जना र आविष्कारलाई एकमुष्ट प्रतिविम्बित गर्न रोबोटबीच प्रतिस्पर्धा गराउन लागिएको जनाएको हो । माघ १३, १४ र