आजदेखि धरहरा र काठमाडौं टावरमा पार्किङ निःशुल्क
काठमाडौं । काठमाडौँ महानगरपालिकाले धरहरामा आजदेखि निःशुल्क पार्किङ दिने भएको छ । काठमाडौं महानगरपालिकाका अनुसार धरहरासँगै निर्माण गरिएको भवनको पहिलो तलामा आज देखि निःशुल्क पार्किङ सेवा सर्वसाधारणका लागि खुल्ला हुन लागेको हो । महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ