सूर्तीजन्य पदार्थको बिक्रीवितरणमा रोक लगाउने कामपाको निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश
काठमाडौं । सूर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाउने काठमाडौं महानगरपालिकाको निर्णय कार्यान्वयन नगर्न पाटन उच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय जनक पाण्डे र ब्रजेश प्याकुरेल इजलासले शुक्रबार मुद्दाको अन्तिम किनारा नलागेसम्म महानगरको निर्णय कार्यान्यवन नगर्न अन्तरिम आदेश