काठमाडौं प्रदर्शनका लागि ७ हजार सुरक्षाकर्मी परिचालन, ड्रोनबाट पनि सुरक्षा गरिने
काठमाडौं । आज हुन सक्ने सम्भावित दुर्घटनालाइ रोक्नका लागि ब्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ । काठमाडौंमा आज नेकपा एमाले निकट युवा संघ नेपाल र दुर्गा प्रसाई नेतृत्वको नागरिक बचाउ महाअभियानले एकैपटक प्रदर्शन गर्ने भए पछि ब्यापक प्रहरी परिचालन गरिएको हो