चितवनमा ५४२ किलो गाँजासहित २ जना पक्राउ, २ वटा ट्रक नियन्त्रणमा
चितवन । चितवनमा ५४२ किलो गाँजासहित दुईवटा ट्रक नियन्त्रणमा लिँदै दुईजनालाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेहरुमा ना ३ ख ७२४० नं. डिब्बा ट्रक चालक धनकुटा छथर जोरपाटे गाउँपालिका वडा नं. ३ बस्ने ३२ वर्षिय रमेशनाथ दाहाल र ना ३ ख