वसन्त पञ्चमीको अवसरमा राष्ट्रपति पौडेलद्वारा वसन्त श्रवण
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त पञ्चमीको अवसरमा वसन्त श्रवण गर्नुभएको छ । बुधवार शुभ साईतमा उहाँले वसन्त श्रवण गर्नुभएको हो । हनुमानढोका दरबारस्थित नासलचोकमा आयोजित विशेष समारोहमा राष्ट्रपतिसमक्ष हनुमानढोका हेरचाह अड्डाका मूल पुरोहितले अभिषेक, टीका, माला र फूलप्रसाद प्रदान