स्वयम्भूमा श्रीमती र दुई छोरीको हत्या, श्रीमान् फरार
काठमाडौं । काठमाडौंको स्वयम्भूमा तीनजनाको हत्या भएको छ । नागार्जुन नगरपालिका वडा नम्बर ६ स्थित एउटा घरमा बुधबार बिहान तीन जनाको हत्या भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार परिसर, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र वृत्त स्वयम्भूको टोली घटनास्थलमा पुगेको