काभ्रेमा अवरुद्ध सडक खुल्यो
काभ्रे । अबिरल वर्षा पछिको बाढिका कारण अबरुद्ध भएको काभ्रे जिल्लाको पाँचखाल नगरपालिका–४ स्थित पाँचखाल–चारपिप्ले भित्री सडक खण्ड सशस्त्र प्रहरिले खुलाएको छ । त्यो सडक खण्डका विभिन्न स्थानमा लेदो तथा पहिरो खसी अबरुद्ध भएको पछि सशस्त्र प्रहरी बल नेपाल नं.