नारायणगढ-मुग्लिङ्गको भासिएको सडक मर्मत
चितवन । नारायणगढ-मुग्लिङ्ग सडक खण्ड अन्तर्गत ९ किलोमा भाँसिएको सडकको मर्मतपछि एकतर्फी खुलेको छ । भाँसिएको सडक डिभिजन कार्यालय भरतपुरले मर्मत गरेपछि एकतर्फी खुलेको र दुई तर्फी खुल्न केहि समय लाग्ने जानकारी दिएको छ । सडक भाँसिएको ठाउमा एउटा गाडी