काठमाडौंको शंखमुलमा पुल हाउस सञ्चालकको हत्या
काठमाडौं । काठमाडौं महानगरपालिका–१०, शंखमुलमा पुल हाउस सञ्चालक रुपक बान्तवाको हत्या भएको छ । खाजाघर र पुलहाउस सञ्चालक गर्दै आएका ४० वर्षीय बान्तवाको शरीर घाउचोटका निशान रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिएका छन् । प्रहरीका अनुसार