बालमैत्री बन्दै हेटौंडा–२, शनिबार घोषणा गरिने
हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा–२ ले शनिबार बालमैत्री स्थानीय शासन वडा घोषणा गर्ने भएको छ । बिहिबार पत्रकार सम्मेलन आयोजना गर्दै वडा अध्यक्ष विष्णुगोपाल महर्जनले भने, “हामीले लामो समयदेखि गरेको मेहनत र तयारी अब फलदायी हुँदैछ । शनिबार हामी औपचारिकरुपमा