प्रहरी श्रीमती सङ्घको मानवीय कार्य प्रशंसनीय : प्रथम महिला शाक्य
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका धर्मपत्नी राधिका शाक्यले नेपाल प्रहरी श्रीमती सङ्घको मानवीय कार्य प्रशंसनीय भएको बताएकी छिन् । सो सङ्घको ४० औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा प्रथम महिला शाक्यले मानवीय सेवाको कार्य सबैभन्दा पवित्र भएको र प्रहरी