डिभीको नतिजा सार्बजनिक, यसरी सकिन्छ हेर्न
काठमाडौँ । अमेरिकी डाइभर्सिटी भिसा (डिभी) २०२५ को नतिजा सार्बजनिक भएको छ । नेपालस्थित अमेरिकी दूतावासका अनुसार शनिबार राति ९ बजे डिभीको नतिजा सार्बजनिक भएको छ । दुताबासले आफ्नो कनफरमेसन नम्बर dvprogram.state.gov/ESC मा गई नतिजा हेर्न सक्ने जनाएको छ ।