विभेद रोक्न नेपाल वायु सेवा निगमभित्र क्याविन क्रुको घेराउ
काठमाडौं । नेपाल वायू सेवा निगममा अन्याय र विभेद भएको भन्दै सोमबार कर्मचारीहरुले निगम परिसरमा व्यवस्थापन विरुद्ध सांकेतिक विरोध प्रदर्शन गरेका छन् । वर्षौंदेखि कार्यरत क्याबिन क्रुहरुले सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशविरुद्ध गई व्यवस्थापनले काम गरेको, न्यायका लागि लड्दा प्रतिशोध