विभिन्न कार्यक्रम गरी आज मदन आश्रित स्मृति दिवस मनाइँदै
काठमाडौं । बिहीबार मदन आश्रित स्मृति दिवस विभिन्न कार्यक्रम गरेर मनाइदै छ। २०५० जेठ ३ गते दासढुंगा, चितवनमा रहस्यमय जिप दुर्घटना हुँदा नेकपा (एमाले)का तत्कालीन महासचिव मदन भण्डारी तथा संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको थियो। दुवै नेताको निधन