नागढुंगा पहिरो अपडेट: सडक एकतर्फी खुल्यो
काठमाडौं । काठमाडौं प्रवेशको मुख्य नाका नागढुंगा नजिकै पहिरो खस्दा अवरुद्ध रहेको सडक एकतर्फी खुलेको छ । त्रिभुवन राजपथ अन्तर्गत काठमाडौंको चन्द्रागिरी नगरपालिकास्थित नागढुंगा झ्याप्ले खोला नजिकै बिहान करिब दश बजे पहिरो खस्दा सडक अवरुद्ध बनेको थियो । अहिले धादिङ