धादिङमा ट्रक र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु
धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका-१, गजुरी बजारमा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा एकजना घाइते भएका छन्। मलेखुबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश ३-००६-प-२५८७ नम्बरको मोटरसाइकल र काठमाडौंबाट मलेखुका लागि छुटेको ना.६ख २९२ नम्बरको ट्रक