रात्रीकालीन उडान हुने विमानस्थल राति १२ बजेसम्म संचालन हुने
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई चापलाई ध्यानमा राखेर असोज १७ गतेदेखि ३० गतेसम्म रात्रीकालिन उडान हुने विमानस्थलहरुमा राति १२ बजेसम्म उडान हुने जानकारी दिएको छ । प्राधिकरणले भनेको छ- ‘देशभर सिर्जित बढ्दो हवाई चापलाई सम्वोधन गर्न असोज, १७-३०