निमावि तहको शिक्षक पदका लागि दर्खास्त माग (सूचनासहित)
काठमाडौं । शिक्षक सेवा आयोगले निमावि तहको शिक्षकका लागि दर्खास्त माग गरिएको छ । विभिन्न विषयका लागि ६८६ कोटामा निमावि तहको शिक्षक पदको लागि आयोगले दर्खास्त खुला गरेको हो । सामुदायिक विद्यालयको निम्न माध्यमिक तह तृतीय श्रेणी, शिक्षक पदमा खुला