२०८१ साउन २६ गते शनिबारको राशिफल
काठमाडौं । आज २०८१ साल साउन २६ गते शनिबार तदनुसार सन् २०२४ अगष्ट १० तारिख। साउन शुल्क पक्षको षष्ठी तिथि। कल्की जयन्ती। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्।