लाइसेन्स बाेकेर हिँड्नुपर्ने बाध्यताकाे अन्त्य
काठमाडौँ । आइतबारदेखि लाइसेन्स बाेकेर हिँड्नुपर्ने बाध्यताकाे अन्त्य भएकाे छ । आजदेखि नागरिक एपमा नै डिजिटल लाइसेन्स देखाए हुने भएकाे हाे । नागरिक एपको डिजिटल लाइसेन्सलाई बागमती प्रदेश सरकारले मान्यता दिएपछि अब डिजिटल लाइसेन्सले काम गर्ने भएकाे हाे । नागरिक